लिपुलेक हुँदै भारतीय व्यापारीहरुको दोस्रो खेप चीनतर्फ
janaaastha.com

व्यास गाउँपालिका–१ कालापानीसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक नाकाबाट ६८ जनाको भारतीय व्यापारी टोली चीनको ताक्लाकोट गएको छ। भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत पर्ने गुन्जी ग्राम पञ्चायतको लिपुलेक (लिपुपास) नाकाबाट हिजो उक्त टोली तिब्बतको ताक्लाकोटतर्फ गएको हो ।
Read full story at source (janaaastha.com)