एनआईएमबी अध्यक्ष पाँडे धरौटीमा रिहा, स्मार्ट टेलिकमक प्रकरणमा कानुनीप्रक्रिया पूरा गरेको दावी
kalakarmi.com · Tue Sep 08 06:01:26 GMT 2026

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमवार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले तोकेको ४० लाख रुपैयाँ धरौटी बुझाएपछि पाँडे रिहा भएका हुन् । उनीविरुद्ध गत साउन २७ गते ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा मुद्दा दायर भएको थियो ।
Read full story at source (kalakarmi.com)