गोरखामा प्रहरी र स्थानीय मिलेर बनाए अस्थायी पुल
setopati.com · Tue Sep 08 05:53:00 GMT 2026

गोरखामा स्थानीय र प्रहरी मिलेर अस्थायी पुल बनाएका छन्।
चुमनुब्री गाउँपालिका ४ नाम्रुङस्थित थेराङ खोलामा गत आइतबार बिहान साढे ३ बजे लेदोसहित आएको बाढीले ४ घर, दुई पुल र १ जलविद्युत् आयोजना बगाएको थियो।
Read full story at source (setopati.com)