मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी
khabarhub.com · Tue Jun 16 06:55:44 GMT 2026

चितवन – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकीएको काम पुनः गर्न लागिएको हो । यसअघि १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।
Read full story at source (khabarhub.com)