एनआईएमबी बैंकका अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा
kendrabindu.com · Tue Sep 08 06:07:42 GMT 2026

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले तोकेको धरौटी रकम बुझाएपछि पाँडे रिहा भएका छन् ।
Read full story at source (kendrabindu.com)