'मुटु र मस्तिष्कको स्वास्थ्यका लागि फिजियोथेरापी महत्वपूर्ण छ'
swasthyakhabar.com · Tue Sep 08 06:08:11 GMT 2026

काठमाडौं- हरेक वर्ष सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस मनाउँदै आइएको छ। ‘मुटु तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिका’ भन्ने नाराका साथ यसवर्ष सेप्टेम्बर ८ अर्थात भदौ २३ गते विश्व फिजियोथेरापी दिवस मनाईँदै छ।
विश्व फिजियोथेरापी दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत फिजियोथेरापिस्ट प्रतीक पोखरेलले मुटु रोग र पक्षघातको रोकथाम तथा उपचारमा फिजियोथेरापी र शारीरिक गतिविधिको महत्व ज्यादै रहेको बताएका छन्।
Read full story at source (swasthyakhabar.com)