‘खरानीको थुप्रोमा उभिएर भविष्य खोज्दैछौँ’
ratopati.com · Tue Sep 08 06:15:00 GMT 2026

विराटनगर । सुशासन र भ्रष्टाचारविरुद्ध चर्को नारासहित सुरु भएको जेनजी विद्रोहले गत वर्ष भदौ २३ र २४ गते निकै उग्र रूप लियो । त्यस क्रममा देशभर ७६ भन्दा बढी आन्दोलनकारीको ज्यान गयो भने सयौँ घाइते भए ।
देशका महत्त्वपूर्ण संरचनाहरू ध्वस्त बनाइए । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत धेरै संचरनामा जले ।
Read full story at source (ratopati.com)