वाणिज्य संघअगाडि चिया बेच्थिन्, २६ वर्षपछि त्यही संस्थाको अध्यक्ष बनिन्
ekantipur.com · Tue Sep 08 06:13:34 GMT 2026

वाणिज्य संघअगाडि चिया बेच्थिन्, २६ वर्षपछि त्यही संस्थाको अध्यक्ष बनिन्
२६ वर्षअघि गैह्रापाटनमा चिया पसल चलाउने शोभा गौतम अहिले पोखरा उद्योग वाणिज्य संघको नेतृत्व गर्ने स्थानमा पुगेकी छन् ।
Read full story at source (ekantipur.com)