राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा विशेष पूजाआराधना
nepallive.com · Tue Sep 08 06:12:59 GMT 2026

काठमाडौं – देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेका छन् ।
प्रथम महिला सविता पौडेलसहित पशुपतिनाथ पुगेका राष्ट्रपति पौडेलले मन्दिरमा पूजाअर्चना गरी पूजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।
Read full story at source (nepallive.com)