राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि सुरु हुँदै
barnanmedia.com · Tue Sep 08 06:01:35 GMT 2026

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ ।
यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ नारा तय गरिएको छ ।
Read full story at source (barnanmedia.com)