क्षतिग्रस्त बानेश्वरस्थित संसद भवन वर्ष दिनपछि पनि उस्तै [तस्विरहरु]
kendrabindu.com · Tue Sep 08 06:19:03 GMT 2026

काठमाडौं । गत वर्षको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएको काठमाडौं नयाँ बानेश्वरस्थित संघीय संसद भवनको पुनःनिर्माण अझै हुन सकेको छैन । संसद भवनको अवस्था एक बर्षवितिसक्दापनि उस्तै छ ।
Read full story at source (kendrabindu.com)