सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की
canadanepal.com · Tue Sep 08 06:15:37 GMT 2026

काठमाडौं - पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि सबैले आफ्नो जिम्मेवारी इमानदारी, जिम्मेवारीबोध र सजगताका साथ निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
‘जेनजी’ आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उहाँले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै सडक तथा डिजिटल माध्यमबाट आवाज उठाउने क्रममा ज्यान गुमाएका युवालाई स्मरण गर्नुभएको हो ।
Read full story at source (canadanepal.com)