पहिलो हाफमा अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता
nepalpress.com · Tue Jul 07 16:53:25 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिना र इजिप्टबीच प्रतिस्पर्धा भइरहेको छ।
पहिलो हाफ सकिँदा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध अग्रता बनाएको छ।
Read full story at source (nepalpress.com)