हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य
nepalnews.com · Tue Sep 08 06:21:26 GMT 2026
काठमाडौँ। बाबर हायातको उत्कृष्ट ब्याटिङमा हङकङले एसिसी प्रिमियर कपमा नेपाललाई जितको लागि २६२ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभल मैदानमा जारी खेलमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनायो।
Read full story at source (nepalnews.com)