कारागारका कैदीबन्दीद्वारा भोटेकोशी बाढीपीडितलाई सहयोग
bishowkhabar.com · Tue Sep 08 06:24:26 GMT 2026

काठमाडौं– कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोगसँगै श्रमदान गरेर आवश्यक बन्दोबस्तीका सामग्री उपलब्ध गराएका छन् ।
कैदीबन्दीले संकलन गरेको रकम र श्रमदानबाट खरिद तथा निर्माण गरिएका सामग्री सोमबार कारागार परिसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरिएको हो ।
Read full story at source (bishowkhabar.com)