विश्वकपमा अर्जेन्टिना दवावमा, पहिलो हाफमै इजिप्ट १-० ले अगाडि
kalakarmi.com · Tue Jul 07 17:00:51 GMT 2026
काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक भिडन्तमा अर्जेन्टिना पहिलो हाफ सकिँदा इजिप्टसँग १–० ले पछि परेको छ ।
खेलको १५औँ मिनेटमा डिफेन्डर यासेर इब्राहिमले मरवान अत्तियाको उत्कृष्ट क्रसलाई शक्तिशाली हेडमार्फत गोलमा परिणत गर्दै इजिप्टलाई अग्रता दिलाएका हुन् । अर्जेन्टिनाको रक्षापंक्तिको सामान्य कमजोरीको इजिप्टले पूरा फाइदा उठाएको थियो ।
Read full story at source (kalakarmi.com)