'हनुमान अंश' अब नेपालमा पनि, शुक्रबार रिलिज हुँदै
setopati.com · Tue Sep 08 06:28:00 GMT 2026

भारतीय फिल्म 'हनुमान अंश' अब नेपालमा पनि प्रदर्शन हुने भएको छ।
भारतमा अप्रत्याशित रूपमा ठूलो कमाइ गरेर चर्चामा आएको यो फिल्म यही शुक्रबारदेखि नेपालका सिनेमा हलहरूमा रिलिज हुन लागेको हो।
Read full story at source (setopati.com)