भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग
lokaantar.com

चितवनको कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरूले ती सामग्री हस्तान्तरण गरेका हुन् ।
Read full story at source (lokaantar.com)