‘सरकारले सुरुङ्ग खोज्ने बेलासम्म आशा मर्दैन’
gorkhapatraonline.com · Tue Sep 08 06:36:21 GMT 2026

सत्यवति गाउँपालिका –८ भार्सेका धनबहादुर गलामी घरकै बाध्यताको कारण दश बर्ष पहिले साउदी अरेविया जानुभयो । काम र दाम ठिकै भएकाले आठ बर्ष काम गर्नुभयो ।
उहाँको कोरियन कम्पनी भएकाले नेपालकै रसुवामा काम थियो । गलामीलाई कम्पनीले आफ्नै देशको रसुवा जान प्रस्ताव गरेको थियो । उहाँ स्वदेशमै काम पाएकाले खुसी नहुने कुरै भएन । एक बर्षदेखि रसुवाको त्रिशुलीको हाइड्रोमा काम गर्न थाल्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)