क्षतिग्रस्त बानेश्वरस्थित संसद भवन वर्ष दिनपछि पनि उस्तै: फोटो फिचर
nepalbahas.com · Tue Sep 08 06:38:27 GMT 2026

• गत बर्षको भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा जलेर क्षतिग्रस्त भएको संघीय संसद भवनको पुनःनिर्माण अझै भएको छैन। • एक वर्ष बितिसक्दापनि संसद भवनको अवस्था उस्तै रहेको छ।
Read full story at source (nepalbahas.com)