दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी
barnanmedia.com · Tue Sep 08 06:35:07 GMT 2026

एजेन्सी । दक्षिण दिल्लीको सत्य निकेतन क्षेत्रमा एक बहुतले भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
दिल्ली सरकारका एक अधिकारीकाअनुसार आईतवार दिउँसो भएको उक्त दुर्घटनापछि भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।
Read full story at source (barnanmedia.com)