क्षतिग्रस्त बानेश्वरस्थित संसद भवन बर्ष दिनपछि पनि उस्तै(तस्विरहरु)
nepallive.com · Tue Sep 08 06:47:56 GMT 2026

काठमाडौं–
गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको पुनःनिर्माण अझै सुरु हुन सकेको छैन।
Read full story at source (nepallive.com)