जग्गा विवादमा आफ्नै भाइलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ
kendrabindu.com · Tue Sep 08 06:50:36 GMT 2026

सुर्खेत । जग्गासम्बन्धी विवादमा आफ्नै भाइलाई कालोमोसो दलेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ टेम्पोपार्कका ६७ वर्षीय लक्ष्मणप्रसाद शर्मा रहेका छन् ।
Read full story at source (kendrabindu.com)