भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग
canadanepal.com · Tue Sep 08 06:55:10 GMT 2026

चितवन । चितवन कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोगसँगै श्रमदान गरी आवश्यक सामग्री उपलब्ध गराएका छन् ।
कैदीबन्दीले संकलन गरेको रकम तथा श्रमदानबाट खरिद र निर्माण गरिएका सामग्री सोमबार कारागार परिसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरिएको हो ।
Read full story at source (canadanepal.com)