संविधान संशोधनको सन्दर्भमा सरोकारवालाहरूको चिन्तन
hamrakura.com · Sat May 23 00:00:00 GMT 2026
लुम्बिनी । नेपालको वर्तमान राजनीतिक परिदृश्यमा संविधान संशोधनको बहस चलिरहेका बेला राष्ट्रिय जनमोर्चाले बुटवलमा संविधान संशोधनको विषयमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जनमोर्चाले संविधान परिमार्जन र संशोधनको बहस तातिरहेका बेला गणतन्त्र र राष्ट्रियता विषयमा शनिवार बुटवलमा सरोकारवाला निकायलाई राखेर अन्तक्रिया कार्यक्रम गरेको हो ।
Read full story at source (hamrakura.com)