मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ?
nepallive.com · Tue Jun 16 07:52:52 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसदीय समिति प्रभावकारी रूपमा सञ्चालन भइरहे पनि समितिको गरिमा र संसद्को प्रतिष्ठा अपेक्षाअनुसार कायम हुन नसकेको बताएकी छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै समितिमा मन्त्रीहरूको अनुपस्थिति र सांसदहरूले उठाएका प्रश्नको पर्याप्त जवाफ नपाइने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरिन्। सांसदहरूले बारम्बार विभिन्न विषय उठाए पनि सम्बन्धित मन्त्रीहरूबाट अपेक्षित जवाफ नआएको बताइन्।
Read full story at source (nepallive.com)