बाबर हायातको शतकमा नेपाललाई २६२ रनको लक्ष्य
kendrabindu.com · Tue Sep 08 07:08:23 GMT 2026
काठमाडौं । बाबर हायातको उत्कृष्ट शतकको मद्दतमा हङकङले एसिसी प्रिमियर कपमा नेपाललाई जितका लागि २६२ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभल मैदानमा जारी खेलमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको योगफल बनाएको हो ।
Read full story at source (kendrabindu.com)