२५ करोडको लगानी केही घण्टामै खरानी, तीन महिनामै कसरी बौरियो नेपालीरिका होटल ?
lokaantar.com

एक वर्षअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको विलासी होटल ‘नेपालीरिका’ एउटा भयावह चपेटामा पर्यो ।
जेनजी आन्दोलनको क्रममा गत वर्षको भदौ २४ गते उक्त होटलमाथि तोडफोड र आगजनी भयो । केही घण्टामै करोडौंको लगानी खरानीमा परिणत भयो । तर, विनाशको त्यो कालो बादलका बीचबाट होटल व्यवस्थापनले केवल तीन महिनाभित्रै होटललाई पुन: सञ्चालनमा ल्याएर एउटा साहसिक उदाहरण पेस गरेको छ ।
Read full story at source (lokaantar.com)