बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
khabarhub.com · Sat May 23 12:26:15 GMT 2026

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
Read full story at source (khabarhub.com)