मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी
nepalnews.com · Tue Jun 16 07:59:57 GMT 2026

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ।
अलकत्राको अभावमा रोकीएको काम पुनः गर्न लागिएको हो। यसअघि १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ। नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ।
Read full story at source (nepalnews.com)