सहकर्मी खेलाडीलाई विष दिएर हत्या गरेको आरोपमा फुटबलर पक्राउ
nepalpress.com · Tue Sep 08 07:10:26 GMT 2026

काठमाडौं । जर्मनीमा ३५ वर्षीय फुटबल खेलाडी मारियुसलाई आफ्नै सहकर्मी खेलाडी फिलिपलाई विष दिएर हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
प्रहरीले मारियुसले सन् २०२५ जुनमा टोलीसँगै ड्रेसडेन भ्रमणमा रहेका बेला ३० वर्षीय फिलिपलाई लुकाएर विष दिएको हुन सक्ने आशंका गरेको छ ।
Read full story at source (nepalpress.com)