मेडिकल तथा डेन्टलका विद्यार्थीलाई तोकिए बमोजिम इन्टर्नसिप भत्तादिन आयोगको निर्देशन
barnanmedia.com · Tue Jun 16 07:58:16 GMT 2026

चिकित्सा शिक्षा आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातकत विद्यार्थीहरूलाई तोकिए बमोजिम इन्टर्नसिप भत्तादिन विश्वविद्यालय र प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ।
आयोगले आज सूचना जारी गर्दै अस्पतालमा सेवा पुर्याएए वापत प्रदान गर्दै आएको भत्ता सरहनै समान रुपमा इन्टर्नसिप भत्ता दिन निर्देशन दिएको हो।
Read full story at source (barnanmedia.com)