जलवायु क्षतिपूर्तिको माग गर्दै बेलायतमा बाढीपीडितका लागि राहत संकलन
dcnepal.com · Tue Sep 08 07:18:18 GMT 2026

बेलायत। नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्दै बेलायतको मेडवेमा बसोबास गर्ने नेपाली समुदायले राहत कोष संकलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् ।
Read full story at source (dcnepal.com)