म्याग्दीमा निर्माणाधीन २५ मेगावाटको जलविद्युत आयोजना
bishowkhabar.com · Tue Sep 08 07:16:48 GMT 2026

काठमाडौं– म्याग्दीको मालिका गाउँपालिका–७, इल्पुमा २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडको प्रवर्द्धनमा विसं २०७५ देखि आयोजनाको निर्माण अघि बढाइएको हो ।
म्याग्दीखोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भइरहेको आयोजनाको बाँध निर्माणस्थलमा अहिले पूर्वाधार निर्माणका काम भइरहेका छन् ।
Read full story at source (bishowkhabar.com)