होल्डिङ सेन्टरमा मानसिक स्वास्थ्य सेवा : रसुवाभन्दा नुवाकोटमा केन्द्रित
nagariknews.nagariknetwork.com · Tue Sep 08 06:10:13 GMT 2026

रसुवा बाढीपछि होल्डिङ सेन्टरमा मानसिक स्वास्थ्य सेवा दिनका लागि पुग्ने नयाँ मानसिक स्वास्थ्य टोली पुगेको पाइएको छ।
सरकारको संयन्त्रबिना परिचालन भएका यस्ता टोलीबाट गुणस्तरीय सेवामा चुनौती थपिएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा नसर्ने रोग तथा मानसिक शाखाले औंल्याएको छ। 'हाम्रो संयन्त्रबाट जोडिएर साझेदार पहिला नै पुगिसकेको भए पनि अहिले पनि विभिन्न अन्यत्रैबाट अनुमति लिएर पनि पुगेका छन्,' शाखा प्रमुख डा. पोमावती थापाले भनिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)