गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड
kendrabindu.com · Tue Sep 08 07:26:42 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको बताएका छन् ।
शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को २७औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले प्राप्त उपलब्धि समाप्त पार्न खोज्ने प्रवृत्तिविरुद्ध नयाँ सङ्कल्प र ऊर्जाका साथ अघि बढ्नुपर्ने बताए ।
Read full story at source (kendrabindu.com)