जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?
khabarhub.com · Tue Sep 08 07:32:34 GMT 2026

काठमाडौं – जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।
यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा जेन-जी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ ।
Read full story at source (khabarhub.com)