पूर्वमन्त्रीका आमा–छोराको बदमासी, महानिर्देशकको हातमा हत्कडी
bishowkhabar.com · Tue Jun 16 08:21:18 GMT 2026

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धानका क्रममा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याललाई पक्राउ गरेको छ ।
उनीसँगै केही उच्च सरकारी अधिकारीहरूलाई पनि निगरानीमा राखिएको स्रोतले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)