जलवायु न्यायका लागि नेपालले कसरी बढाउँदैछ कूटनीतिक पहल
ekantipur.com · Tue Sep 08 07:35:27 GMT 2026

जलवायु न्यायका लागि नेपालले कसरी बढाउँदैछ कूटनीतिक पहल
जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानीका लागि स्थापना गरिएको संयुक्त राष्ट्रसंघीय कोषका दर्जन बढी सदस्यले नेपाललाई सम्बोधन गर्न बोर्डको आकस्मिक बैठक बोलाउन माग गरेका छन् ।
Read full story at source (ekantipur.com)