दरबारमार्ग स्ट्रिट फेस्टिभलमा रमाए बालकदेखि युवासम्म [फोटोफिचर]
lokaantar.com

राजधानी काठमाडौंको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा शनिबार १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना भएको छ । यस वर्ष ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजनमा कार्यक्रमलाई ‘एक्सट्रिम स्याटर्डे’ नाम दिइएको छ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ ।
Read full story at source (lokaantar.com)