‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग
rajdhanidaily.com · Tue Sep 08 07:49:53 GMT 2026

कपिलवस्तु । नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन्। कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ।
कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज, शुद्धोधन गाउँपालिकाको प्रगतिनगर, मायादेवी गाउँपालिकाको अभिराव र यशोधरा गाउँपालिकाको वसन्तपुरलगायत क्षेत्रमा नटुवा समुदायको बसोबास छ। मायादेवी गाउँपालिका-२ अभिरावका नेतराम नटुवाले पटकपटक काठमाडौँ पुगेर सम्बन्धित निकायमा माग राखे पनि सुनुवाइ नभएको बताए।
Read full story at source (rajdhanidaily.com)