कुटपिट अङ्गभङ्ग मुद्दामा २ वर्ष कैद तोकिएका व्यक्ति समातिए
onlinekhabar.com · Tue Sep 08 07:51:52 GMT 2026

२३ भदौ, काठमाडौं । कुटपिट अङ्गभङ्ग मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय सरोज तामाङ भनिने सुरोज तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
Read full story at source (onlinekhabar.com)