स्मार्ट टेलिकमको धितो लिलामी प्रकरण : एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा
bishowkhabar.com · Tue Sep 08 07:59:00 GMT 2026

काठमाडौँ — नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा प्रतिवादी बनाइएका पाँडे सोमबार जिल्ला अदालत काठमाडौंमा थुनछेक बहसका लागि उपस्थित भएका थिए । बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले उनलाई ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
Read full story at source (bishowkhabar.com)