रिलिजअघि नै ‘बेहुली’को धमाका, ११ देशमा ट्रेन्डिङमा पर्यो ट्रेलर
sutranews.com · Tue Sep 08 08:01:05 GMT 2026

काठमाडौं । प्रदर्शनअघि नै नेपाली चलचित्र बेहुलीको ट्रेलरले डिजिटल प्लेटफर्ममा तहल्का मच्चाएको छ । सार्वजनिक भएको १८ घण्टामै ट्रेलर नेपालको युट्युब ट्रेन्डिङमा नम्बर १ बनेको निर्माण पक्षले जनाएको छ ।
Read full story at source (sutranews.com)