‘कार्की साइँला’को ट्रेलरमा भरियाको कथा, ‘बेहुली’लाई १० लाख भ्युज
baahrakhari.com · Tue Sep 08 08:05:02 GMT 2026

काठमाडौं । असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सिनेमाको मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को वरिपरि घुमेको छ ।
भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाको विवाह तथा सन्तानको खुसी र गाउँलेको हेपाइ ट्रेलरमा समेटिएको छ । चलचित्रमा जितु नेपालका साथै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहालगायत कलाकारको अभिनय छ ।
Read full story at source (baahrakhari.com)