जेनजी सहिद दिवसका अवसरमा अमेरिका र बेलायतले के भन्यो ?
ratopati.com · Tue Sep 08 08:08:55 GMT 2026

काठमाडौं । ‘जेनजी सहिद दिवस’का अवसरमा नेपालस्थित अमेरिकी र बेलायती दूतावासले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपालमा पहिलोपटक मनाइएको जेनजी सहिद दिवसका अवसरमा अमेरिकी दूतावासले सन्देश जारी गर्दै नेपाली युवाको समृद्ध एवं आशाजनक भविष्यको आकांक्षाप्रति सम्मान व्यक्त गरेको छ ।
Read full story at source (ratopati.com)