थामिएन जेनजी सहिद परिवारको आँसु, पुरानो संसद् भवनमा दीप प्रज्वलन (तस्वीरहरू)
nepallive.com · Tue Sep 08 08:09:19 GMT 2026

काठमाडौं– जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।
यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ ।
Read full story at source (nepallive.com)