जेनजी आन्दोलनपछि तनहुँका ३८ कैदी अझै फरार
gorkhapatraonline.com · Tue Sep 08 08:12:32 GMT 2026

एक वर्षअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीबन्दीमध्ये ३८ जना अझै फरार छन् ।
गत भदौ २४ गते एकैदिन तनहुँ कारागारबाट तीन सय २६ जना कैदीबन्दी बाहिरिएका थिए । घटनालगत्तै सुरक्षा निकायले खोजी तीव्र बनाएपछि अधिकांशलाई पुनः नियन्त्रणमा लिए पनि ३८ जना भने हालसम्म सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)