जेन-जी शहीदको सम्झनाले रसाए आँखा, खोजी सपना साकार पार्नेको [फोटोफिचर]
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ । आज भदौ २३ गते । सरकारले यसपालिदेखि यही दिनलाई जेन-जी शहीद स्मृति दिवस मनाउन थालेको छ । आज सार्वजनिक बिदा पनि दिइएको छ ।
आजभन्दा एक वर्ष अगाडि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) मा जेन-जीको प्रवेशसँगै एकाएक गोली चल्यो र त्यहीँ २३ जनाको मृत्यु भयो ।
Read full story at source (hamrakura.com)