जेनजी शहीदको भावपूर्ण सम्झना (फोटो फिचर)
gorkhapatraonline.com · Tue Sep 08 08:12:17 GMT 2026

आज जेनजी शहीदप्रति सम्मान गर्दै देशभर स्मृति दिवस मनाइँदै छ । यसै अवसरमा काठमाडौंको बानेश्वरमा जेनजी सहिद स्मृति दिवस कार्यक्रमको आयोजना गरि जेनजी सहिद दिवस मनाइएको छ।
जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रम प्रमुख अतिथि गृहमन्त्री सुधन गुरूङले उद्घाटन गर्नु भएको थियो । गतवर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा दिवस मनाइएको हो। जेनजी आन्दोलनमा ७६ जनाको निधन भएको थियो।
Read full story at source (gorkhapatraonline.com)